सुनसरी ४ : जगदिशप्रसादभन्दा ज्ञानेन्द्र ७५ मतले अगाडि

नेपालभ्युज

सुनसरी ४ : जगदिशप्रसादभन्दा ज्ञानेन्द्र ७५ मतले अगाडि

सुनसरी । सुनसरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतलाई पछाडि पार्दै अघि बढेका हुन् ।

ज्ञानेन्द्रले २१ हजार ६७८ मत पाउँदा जगदिशप्रसाद २१ हजार ६०३ मा सीमित छन् । यसअनुसार ज्ञानेन्द्र जगदिशप्रसादभन्दा ७५ मतले अगाडि छन् ।

यसअघि जगदिशप्रसाद ज्ञानेन्द्रभन्दा अघि थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved