तेह्रथुममा एमालेलाई कांग्रेसले उछिन्यो

नेपालभ्युज

तेह्रथुममा एमालेलाई कांग्रेसले उछिन्यो

तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले अग्रता कायम गरेकी छन् । अग्रता उल्टाउँदै सीताले नेकपा (एमाले) का उम्मेदवार विजय सुब्बालाई उछिनेकी हुन् ।

सीताले ७ हजार ७५९ मत प्राप्त गर्दा विजयको पक्षमा ७ हजार ७५ मत खसेको छ ।

यसअघि विजयले अग्रता लिएका थिए । अहिले भने विजयभन्दा सीता ६४८ मतले अगाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved