सिरहा ३(१) बाट एमालेका मनोजकुमार सिंह विजयी

नेपालभ्युज

सिरहा ३(१) बाट एमालेका मनोजकुमार सिंह विजयी

काठमाडौं । सिरहा-३ को प्रदेशसभाअन्तर्गत (१) मा नेकपा एमालेका मनोजकुमार सिंह निर्वाचित भएका छन् । सिंह १५ हजार ८ सय ८६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामसगुन यादवले १२ हजार ८ सय ९९ मत प्राप्त गरे ।

सिंह जसपा छाडेर एमालेबाट प्रदेशसभा १ को उम्मेदवार बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved