अन्तत: विरोध खतिवडाले हारे, एमालेका बर्तौला विजयी

नेपालभ्युज

अन्तत: विरोध खतिवडाले हारे, एमालेका बर्तौला विजयी

मकवानपुर। -मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र २ एमालेका युवा नेता महेशकुमार बर्तौला विजयी भएका छन् ।  उनि ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे। खतिवडा ४ हजार २२० मतले पछि परे ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले ३४ हजार ९१६ मत पाएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved