डोटीमा प्रेम आले २६ सय मतले अघि

नेपालभ्युज

डोटीमा प्रेम आले २६ सय मतले अघि

डोटी। डोटीमा नेकपा एकिकृत समाजवादी पार्टीका नेता प्रेमबहादुर आलेमगर २६ सय मतले अघि रहेका छन्  । ३४ हजार ५ सय ५० मत गणना हुँदा  आलेले १५ हजार ९ सय ४८ र एमालेकी गोरी ओलीले १३ हजार ३ सय ५२ मत ल्याएकी छिन् । मतगणना सुरु भएदेखि नै डोटीमा प्रेम आलेको अग्रता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved