ताप्लेजुङमा योगेश भट्टराई झण्डै एक हजार मतले पछाडि

नेपालभ्युज

ताप्लेजुङमा योगेश भट्टराई झण्डै एक हजार मतले पछाडि
योगेश भट्टराई, सचिव, नेकपा एमाले

ताप्लेजुङ। ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई झण्डै १ हजार मतले पछि परेका छन् ।उनलाई माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पारेका हुन् । ताजा मतपरिणाम अनसार खेलप्रसाद बुडाक्षेत्रीले १४ हजार २ सय ७५ र योगेश भट्टराईले १३ हजार ३ सय २५ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved