सोलुखुम्बु : मानवीरले लिए प्रारम्भिक अग्रता, पछ्याउँदै बलबहादुर

नेपालभ्युज

सोलुखुम्बु : मानवीरले लिए प्रारम्भिक अग्रता, पछ्याउँदै बलबहादुर

सोलुखुम्ब । एउटा मात्रै प्रतिनिध सभा क्षेत्र रहेको हिमाली जिल्ला सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्यतर्फको मतगणना सुरू भएको छ । अहिलेसम्म यहाँ १ हजार ६६४ मतगणना भएको छ । जहाँ, नेकपा (एमाले) का उम्मेदवार मानवीर राईले अग्रता बनाएका छन् ।

मानवीरले ७८० मत प्राप्त गरेका छन् भने सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता बलबहादुर केसीले ५०० मत प्राप्त गरेका छन् ।

यस आँकडाअनुसार मानवीरभन्दा बलबहादुर २८० मतले पछाडि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved