काठमाडौं ५ : ईश्वरभन्दा प्रदीप ३,९३८ मतले अगाडि

नेपालभ्युज

काठमाडौं ५ : ईश्वरभन्दा प्रदीप ३,९३८ मतले अगाडि

काठमाडौं । काठमाडौं ५ सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले अग्रता कायम राखेका छन् । ३८ हजार २६४ मत गन्दा प्रदीपले १२ हजार ५६२ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का उम्मेदवार ईश्वर पोखरेलले ८ हजार ६२४ मत पाएका छन् । जुन प्रदीपको भन्दा ३ हजार ९३८ मतले कम हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved