चितवन १ : हरिको अग्रता कायमै, सुरेन्द्र पछ्याउँदै विश्व

नेपालभ्युज

चितवन १ : हरिको अग्रता कायमै, सुरेन्द्र पछ्याउँदै विश्व

चितवन । चितवन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । उनले ८ हजार ७०३ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा (एमाले) उम्मेदवार सुरेन्द्र पाण्डेले ७ हजार ३२९ मत प्राप्त गरेका छन् ।

यस्तै गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेल ६ हजार ७८९ मतका साथ तेस्रो स्थानमा छन् ।

यहाँ अहिलेसम्म २५ हजार १७३ मतगणना भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved