डडेल्धुरा : सागरभन्दा दोब्बर मतले देउवा अगाडि, कर्णको कति ?

नेपालभ्युज

डडेल्धुरा : सागरभन्दा दोब्बर मतले देउवा अगाडि, कर्णको कति ?

डडेल्धुरा । डडेल्धुरामा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता कायम राखेका छ्न । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ हजार १०५ मत ल्याउँदा देउवाले ११ हजार ५५४ मत पाएका छन् ।

नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले ३ हजार २९५ मत ल्याएका छन् ।

यहाँ अहिलेसम्म २३ हजार ३६१ मतगणना भएको छ भने १ हजार ५५१ मत बदर भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved