अछाम १ : कुँवरको अग्रता कायमै, पछ्याउँदै बोहरा

नेपालभ्युज

अछाम १ : कुँवरको अग्रता कायमै, पछ्याउँदै बोहरा

अछाम । अछाम १ मा शेरबहादुर कुँवरले अग्रता कायमै राखेका छन् । नेकपा (एकीकृत समाजवादी) का उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् ।

उनले १० हजार ८८१ मत प्राप्त गर्दा उनलाई पछ्याउँदै गरेका नेकपा (एमाले) का झपट बोहरा ७ हजार १७ मा सीमित छन् । यो आँकडाअनुसार कुँवर बोहराभन्दा ३ हजार ८६४ मतले अगाडि छन् ।

यस्तै हाम्रो नेपाली पार्टीका तेज प्रसाद शर्माको पक्षमा ११३ मत छ भने स्वतन्त्र उम्मेदवार राजन कुँवरले १ हजार ९०३ मत बटुलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved