इलाम २ : डम्बर अघि-अघि, सुवास पछि-पछि

नेपालभ्युज

इलाम २ : डम्बर अघि-अघि, सुवास पछि-पछि

इलाम । इलाम क्षेत्र नं. २ मा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ पछि परेका छन्। उनीभन्दा अगाडि सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्का अगाडि छन् ।

खड्काले ३ हजार ७५६ मत पाउँदा नेम्वाङको पक्षमा ३ हजार ४५५ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved