दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता

नेपालभ्युज

दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता

दाङ।  दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलेअग्रता बनाएकी छिन् । सोमबार विहानदेखि मतगणना भएकोमा कोमल वली कांग्रेसका दिपक गिरीसाग निरन्तर पछि परेकी थिइन् । तर अहिले भने वली ५ सय मतले अघि छिन् । कोमल वलीले २८८८ मत ल्याउँदा दिपक गिरीले २३२५ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ११ सय ५५ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved