एमाले उपाध्यक्ष विष्णु पौडेल २ सय मतले पछाडि

नेपालभ्युज

एमाले उपाध्यक्ष विष्णु पौडेल २ सय मतले पछाडि

रुपन्देही। रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पछि परिरहेका छन् । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २ सय मतकोअग्रता बनाएका छन् । विष्णु पौडेलले २३४४ र गणेश पौडेलले २५४४ मत ल्याएका छन् । जनमुक्ति पार्टीका केशव थापाको १८६१ मत रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved