रौतहटमा माधव नेपाल ७ सय मतले अघि

नेपालभ्युज

रौतहटमा माधव नेपाल ७ सय मतले अघि

रौतहट। रौतहटको क्षेत्र नम्बर १ मा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता बढाउँदै लगेका छन् । माधव नेपालले ७ सय मतको अग्रता बनाएका छन् । माधव नेपालकाे ६७१७ मत आएको छ भने एमालेका अजयकुमार गुप्ताको ६०५४ मत आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved