गगन थापा ६ हजार मतले अघि

नेपालभ्युज

काटमाडौं । काठमाडौंको क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा झण्डै ६ हजार मतले अघि छन् । गगन  थापाले  १८ हजार ९ सय ७९ मत ल्याउँदा एमालेका राजन भट्टराईले १३ हजार २३ हजार २३ मत मात्रै पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved