इलाममा झलनाथ खनाल ८ सय मतले पछाडि परे

नेपालभ्युज

इलाममा झलनाथ खनाल ८ सय मतले पछाडि परे

इलाम । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल ८ सय मतले पछि परेका छन् । इलाम १ मा नेकपा एमालेका महेस बस्नेतले ५६ सय २६ मत ल्याउँदा झलनाथ खनालले ४८ सय ५० मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved