धादिङमा एकीकृत समाजवादीका पाण्डेलाई सुरुवाती अग्रता

नेपालभ्युज

धादिङमा एकीकृत समाजवादीका पाण्डेलाई सुरुवाती अग्रता

काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले सुरुवाती अग्रता लिएका छन् । बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले १४४ मत ल्याएका छन् ।

नेकपा एमालेका भूमि त्रिपाठीले १३० मतका साथ पाण्डेलाई पछ्याइरहेका छन् । यहाँ स्वतन्त्र पार्टीका हिमेश पन्तले १५ मत मात्रै पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved