काठमाडौं १ मा रवीन्द्र मिश्र पछि परे, प्रकाशमान सिंहको अग्रता

नेपालभ्युज

काठमाडौं १ मा रवीन्द्र मिश्र पछि परे, प्रकाशमान सिंहको अग्रता

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रवीन्द्र मिश्रको अग्रता उल्टिएको छ । अहिले नेपाली कांग्रेसका प्रकाशमान सिंहले मिश्रलाई उछिनेका छन् । पछिल्लो परिणाम अनुसार प्रकाशमान सिंहले  ७ सय ५४ मत ल्याएका छन् । रवीन्द्र मिश्रले ६ सय ८० र नेकपा एमालेका किरण पौडेलले ४ सय ९६ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved