काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो स्थानमा

नेपालभ्युज

काठमाडौं १ मा रवीन्द्र मिश्रको अग्रता, प्रकाशमान सिंह तेस्रो स्थानमा

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले सुरुवाती अग्रता लिएका छन् । रवीन्द्र मिश्रले  २८९ मत ल्याएका छन्  । नेकपा एमालेका किरण पौडेलले  १ सय ८६ र  नेपाली कांग्रेसका प्रकाशमान सिंहले १ सय ८३ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved