चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

नेपालभ्युज

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् । प्रचण्डले विहानै भरतपुर महानगरपालिका–१४ शिवनगरको नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका थिए ।

मतदान गरेलगत्तै प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । उनले गोरखाको १३ किलो र कुन्दुरटार मतदान केन्द्रमा पुगेको फोटा फेसबुकमा पोष्ट गरेका छन् । प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved