मानुषीले गरिन् मतदान

नेपालभ्युज

मानुषीले गरिन् मतदान

काठमाडौं। काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ की उम्मेद्वार मानुषी यमि भट्टराईले मतदान गरेकी छिन् ।

मानुषीले नरदेवी आयुर्वेदिक अस्पतालमा रहेको मतदान केन्द्रबाट मतदान गरेकी हुन् । मानुषी नेकपा माओवादी केन्द्रको उम्मेदवारका रुपमा काठमाडौं-७ बाट प्रतिष्पर्धामा छिन् ।

मानुषी वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार पनि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved