रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

नेपालभ्युज

रामकुमारी झाँक्रीले गुल्मीबाट गरिन् मतदान

गुल्मी। एकिकृत समाजवादी पार्टीकी सचिव तथा पूर्व मन्त्री रामकुमारी झाँक्रीले मतदान गरेकी छिन् । उनले गुल्मीको मदाने गाउँपालिका-४ को श्री मेहेलपोखरी मावी मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले आफूले जीवनमा पहिलो पटक आफ्नै लागि मतदान गरेको उल्लेख गरेकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved