गण्डकीका मूख्यमन्त्री पोखरेलले नवलपुरबाट गरे मतदान

नेपालभ्युज

गण्डकीका मूख्यमन्त्री पोखरेलले नवलपुरबाट गरे मतदान
तश्वीर : प्रकास बस्याल

नवलपुर। गण्डकी प्रदेशका मूख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मतदान गरेका छन् ।प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको गैंडाकोट नगरपालिका १ स्थित शमशेर मावि, जौजुवा क केन्द्रबाट मतदान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved