म कांग्रेसको हुँ रूखबाहेक अरूमा भोट हाल्दिनँ नभन्नुहोला- माधव नेपाल

‘‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरूमा भोट हाल्दैन भनेर हुँदैन, म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन’’ नेपालले भने।

नेपालभ्युज

म कांग्रेसको हुँ रूखबाहेक अरूमा भोट हाल्दिनँ नभन्नुहोला- माधव नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने भन्दै दबाब दिएका छन्।

उनले धनगढीमा सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कुनै एक दलको चिन्हमा मात्र मत नहाल्न आग्रह गरे।

‘‘म काँग्रेसको हुँ भनेर रुखबाहेक अरूमा भोट हाल्दैन भनेर हुँदैन, म माओवादीको, म समाजवादीको हुँ भनेर आफ्ना चुनाव चिन्हमा मात्रै भोट हाल्छु भन्ने कुरा हुँदैन’’ उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved