एनपीएल फाइनलको रोमाञ्चक क्षण (तस्वीरहरू)

नेपालभ्युज

एनपीएल फाइनलको रोमाञ्चक क्षण (तस्वीरहरू)

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो ।

सुदूरपश्चिमले दिएको १८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved