कर्णालीलाई पछि पार्दै जनकपुरको फाइनल यात्रा: उत्सवका अविस्मरणीय क्षण (फोटोहरू)

नेपालभ्युज

कर्णालीलाई पछि पार्दै जनकपुरको फाइनल यात्रा: उत्सवका अविस्मरणीय क्षण (फोटोहरू)

काठमाडौं । कीर्तिपुरको टीयू मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को क्वालिफायर-२ खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई दुई विकेटले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

१ सय १९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । जनकपुरको जितमा मयन यादव र शेर मल्लको प्रदर्शन अन्तिममा महत्वपूर्ण रह्यो ।

मयनले १४ रन बनाए भने शेर १६ रनमा नटआउट रहँदै टोलीलाई विजयसम्म पुर्‍याए । शनिबार हुने फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

तस्वीरहरू –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved