कुशल ‘प्लेयर अफ द म्याच’ घोषित

नेपालभ्युज

कुशल ‘प्लेयर अफ द म्याच’ घोषित
चितवन राइनोजका कप्तान कुशल मल्ल ।

काठमाडौं । एनपीएलमा जनकपुर बोल्ट्सविरुद्धको खेलमा चितवन राइनोजका कप्तान कुशल मल्ल ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।

शनिबार भएको खेलमा ७२ रन र २ विकेट लिएका उनले सो अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

चितवनका रबि बोपाराले ‘सुपर फोर’को अवार्ड पनि जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

जनकपुरका जिम्स निशमले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved