एनपीएलकै छिटो अर्धशतक प्रहार गरे निशमले

नेपालभ्युज

एनपीएलकै छिटो अर्धशतक प्रहार गरे निशमले

काठमाडौं । एनपीएलमा चितवन राइनोजविरुद्ध जनकपुर बोल्ट्सको जेम्स निशमले अर्धशतक पूरा गरेका छन् ।

जेम्सले १८ बलमा अर्धशतक पूरा गरे । सो क्रममा उनले ४ चौका र ५ छक्का प्रहार गरे । यो एनपिएलकै छिटो अर्धशतक हो ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved