चितवनविरुद्ध पोखराले बलिङ गर्दै

नेपालभ्युज

चितवनविरुद्ध पोखराले बलिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध पोखरा एभेन्जर्सले पहिले बलिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा टस जितेर पोखराले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

चितवन लगातार दोस्रो हासिल गर्ने योजनामा छ भने पोखरा प्रतियोगितामा जित हासिल गर्दै सुखद् सुरुवात गर्ने योजनामा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved