एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

नेपालभ्युज

एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमानका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् ।

कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहिबार नेपाल आइपुगेका हुन् ।

मक्सुदलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए । कर्णाली याक्सको मार्की प्लेयरमा सोमपाल कामी छन् ।

कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved