नेपाल आइपुगे सुदूरपश्चिमका विदेशी खेलाडी सेफ अली जैब

नेपालभ्युज

नेपाल आइपुगे सुदूरपश्चिमका विदेशी खेलाडी सेफ अली जैब

काठमाडौं । सुदूरपश्चिम रोएल्सबाट नेपाल प्रिमियर लिग एनपीएल खेल्न  इंग्ल्याण्डका सेफ अली जैब नेपाल आइपुगेका छन् ।

बुधबार साँझ नेपाल आइपुगेका जैबलाई टोलीका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे  ।

सुदूरपश्चिमबाट खेल्ने अन्य विदेशी खेलाडीहरू स्कटल्याण्डका ब्रान्डन म्याकमुलन, यूएईका रोहन मुस्तफा, न्युजिल्याण्डका पेस बलर स्कट कुगलेइन भने नेपाल आउन बाँकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved