एनपीएलका खेल स्टार स्पोर्ट्सले प्रशारण गर्ने

नेपालभ्युज

एनपीएलका खेल स्टार स्पोर्ट्सले प्रशारण गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको प्रशारण स्टार स्पोर्ट्सबाट हुने भएको छ । एनपीएलले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो ।

यस्तै, टाइटल स्पोन्सर सिद्धार्थ बैंक हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved