एनपीएल अक्सन : सात टिमले चाहेका गुल्सन झा कर्णाली याक्समा

नेपालभ्युज

एनपीएल अक्सन : सात टिमले चाहेका गुल्सन झा कर्णाली याक्समा

काठमाडौं । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएलमा स्टार खेलाडी गुल्सन झा अधिकतम रकममा कर्णाली याक्समा आवद्ध भएका छन् ।

एनपीएलको जारी अक्सनमा सातवटा टिमले गुल्सनलाई लिन चाहेका थिए । र, अधिकतम रकमको बोली लगाएका थिए । तर, चिट्ठा निकाल्दा गुल्सन कर्णालीको भागमा परेका थिए ।

उनी १५ लाख रुपैयाँमा कर्णालीमा आवद्ध भएका हुन् । राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य झालाई कुन टिमले लिन्छ भन्ने धेरैको चासो थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved