सन्दीप लामिछानेले फेरि पनि पाएनन् अमेरिकाको भिसा

नेपालभ्युज

सन्दीप लामिछानेले फेरि पनि पाएनन् अमेरिकाको भिसा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

बिहीबार लामिछानेले तेस्रो पटक अन्तर्वार्ता दिएका थिए । तर, दूतावासले यसपटक पनि अस्वीकार गरेको सन्दीपनिकट स्रोतले बताएको छ ।

उनले यसअघि दुई पटक अन्तर्वार्ता दिएका थिए । सरकारी निकायहरूले पनि सन्दीपलाई भिसा दिलाउन पहल गरेका थिए ।

यसपटक पनि भिसा अस्वीकार भएपछि उनले अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप खेल्ने सपना अधुरो रहने सम्भावना बढेको छ ।

नेपाली टोली विश्वकप खेल्न अमेरिका पुगिसकेको छ  । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपछि नेपाल क्रिकेट सङ्घले लामिछानेमाथिको निलम्बन फुकुवा गर्दै नेपाली टीममा समेट्ने प्रयास गरेको थियो ।

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

टी-२० विश्वकप : कुन-कुन टोली सेमिफाइनलमा पुग्लान् ? यस्तो छ गावस्करको भविष्यवाणी

टी-२० विश्वकपमा नेपालले अफगानिस्तानलाई हराउँदा

टी-२० विश्वकप : नेपाली टोली र खेल्ने स्टेडियमसहित अन्य सम्पूर्ण जानकारी

टी–२० विश्वकप : प्रतियोगितासँग सम्बन्धित ६ नयाँ कुरा

अमेरिकामा किन हुँदैछ टी-२० विश्वकप, आईसीसीलाई कसरी पुग्छ फाइदा ?

‘बेटिङ गढ’मा टी-२० विश्वकप : २०२३ मा करिब १० लाख करोड भारू बराबरको सट्टेबाजी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved