एकीकृत समाजवादीको सांसद आएपछि बागमती प्रदेशसभा बैठक सुरु

नेपालभ्युज

एकीकृत समाजवादीको सांसद आएपछि बागमती प्रदेशसभा बैठक सुरु

काठमाडौं । बागमती प्रदेशसभाको बैठक सुरु भएको छ ।

बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ ।

यसअघि सोमबार दिउँसो १ बजे बोलाइएको बैठकमा सत्तापक्षकै सांसद नआएपछि बैठक स्थगित गरिएको थियो ।

एकीकृत समाजवादीकी सांसद रमा आले मगर आएसँगै बैठक सुरु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved