मोटरसाइकलको ठक्करबाट काठमाडौंमा एक वृद्धाको मृत्यु

नेपालभ्युज

मोटरसाइकलको ठक्करबाट काठमाडौंमा एक वृद्धाको मृत्यु

काठमाडौं काठामाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी ७० वर्षिया लक्ष्मी तामाङको उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

धादिङ घर भई अहिले कालिमाटी बस्दै आएकी तामाङलाई हिडिरहेका बेला शनिबार बिहान साढे ८ बजे तिर सोल्टीमोडमा मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved