शंकरदेव क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप (तस्वीरहरु)

नेविसंघले उपप्रधान तथा  गृहमन्त्री रवी लामिछानेको राजीनामा माग गर्दै मसाल जुलुस निकालेको हो  ।

नेपालभ्युज

शंकरदेव क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप (तस्वीरहरु)

काठमाडौं । काठमाडौंको शंकरदेव क्याम्पसमा प्रहरी र नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरुबीच झडप भएको छ ।

नेविसंघले क्याम्पसबाट मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गर्ने क्रममा बिहीबार झडप भएको हो ।

नेविसंघले उपप्रधान तथा  गृहमन्त्री रवी लामिछानेको राजीनामा माग गर्दै मसाल जुलुस निकालेको हो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved