अमेरिकी डलर बलियो हुँदा यूरो स्थिर 

नेपालभ्युज

अमेरिकी डलर बलियो हुँदा यूरो स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९३ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ २८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved