शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को घोषणा

नेपालभ्युज

शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को घोषणा

काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को औपचारिक घोषणा भएको छ ।

शनिबार थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा नेता भण्डारीले महाअभियानको औपचारिक रूपमा घोषणा गरेका हुन् ।

महाअभियानको महासचिवमा कांग्रेस नेता तथा विराटनगर महानगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन्।

यसअघि बिहिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले ‘पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै’ पूरक प्रस्ताव पेस गरेका थिए ।

शंकर भण्डारीको नेतृत्वमा ‘हिन्दूराष्ट्र महाअभियान’ घोषणा, पूर्वसभामुख ढुङ्गानाले दिए कानूनी सल्लाह


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved