हिन्दूराष्ट्र

शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को घोषणा

काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को औपचारिक घोषणा भएको छ । शनिबार थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा नेता भण्डारीले महाअभियानको औपचारिक रूपमा घोषणा गरेका हुन् । महाअभियानको महासचिवमा कांग्रेस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved