बागमती प्रदेशमा खुल्यो हजार भन्दा बढीका लागि जागिरको अवसर

नेपालभ्युज

बागमती प्रदेशमा खुल्यो हजार भन्दा बढीका लागि जागिरको अवसर

काठमाडौं । वाग्मती प्रदेश सरकारले ११ सयभन्दा धेरै कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ । प्रदेशको लोकसेवा आयोगले आज विज्ञापन प्रकाशित गर्दै मन्त्रालय र प्रदेश पालिकाकालागि यति धेरै संख्यामा कर्मचारी माग गरेको हो ।

विज्ञापनमा विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारीका लागि आवेदन माग गरिएको छ । माघ २८ गतेभित्र दरखास्त बुझाइसक्नु पर्ने छ ।

प्रकाशित सूचना अनुसार प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारीका लागि आवेदन दिन सकिने छ ।
हेर्नुहोस् सूचना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved