त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका २३ वर्षीय खगेन्द्र दर्जी रहेको प्रहरीले जनाएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेकाअनुसार दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

उनी हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका हुन् । थप अनुसन्धानका लागि भन्सार सुरक्षार्थ एपीएफ परिचालित भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved