स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

नेपालभ्युज

स्रोत नखुलेको २ करोड रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अवैध रुपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved