जसपाको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका बारेमा निर्णय गर्ने

नेपालभ्युज

जसपाको केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनका बारेमा निर्णय गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुदैछ । बैठक पार्टी कार्यालय ललितपुरमा विहान ११ बजे बोलाइएको छ ।

बैठकमा राजनीतिक समितिको बैठकमा प्रस्तुत गरिने राजनीतिक तथा सांगठनिक प्रतिवेदन र प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

पार्टीेले गर्ने भनिएको महाधिवेशनका विषय पनि बैठकको एजेण्डा बनाइएको छ ।

जसपाले आगामी जेठ २८ गतेदेखि धनुषामा महाधिवेशन गर्ने तयारी गरेको छ । केन्द्रीय समिति बैठकले यिनै प्रस्तावमाथि निर्णय गर्ने नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved