अंग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा यस्तो देखियो ब्रिसबेन (तस्वीरहरु)

समुन्द्री सतहबाट ३२ मिटरको उचाईमा रहेको यो शहर अस्ट्रेलियाकै तेस्रो ठूलो शहर हो।

नेपालभ्युज

अंग्रेजी नयाँ वर्षको पुर्वसन्ध्यामा यस्तो देखियो ब्रिसबेन (तस्वीरहरु)

ब्रिसबेन। अंग्रेजी नयाँ वर्षको पुर्व सन्ध्यामा अस्ट्रेलियाका ब्रिसबेन लगायतका शहरमा चहलपहल बढेको छ।

समुद्री सतहबाट ३२ मिटरको उचाईमा रहेको ब्रिसबेन अस्ट्रेलियाकै तेस्रो ठूलो शहर हो।

नयाँ वर्ष २०२४ का लागि यहाँ स्थित समुद्री किनारा र बजार झिलीमिली भएका छन्। नयाँ वर्षको स्वागतमा आतिसवाजी गरिएको छ ।

हेर्नुहोस तस्वीरहरु:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved