बिदामा चलाएको भन्दै वैद्यका कार्यकर्ताले रोके सभामुखको सरकारी गाडी

नेपालभ्युज

बिदामा चलाएको भन्दै वैद्यका कार्यकर्ताले रोके सभामुखको सरकारी गाडी

काठमाडौं । सार्वजनिक बिदाको दिन चलाएको भन्दै मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडीमा अवरोध गरेका छन् ।

सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडीलाई आइतबार दिउँसो पुरानो बानेश्वरमा वैद्यका कार्यकर्ताले रोकेका हुन् ।

सार्वजनिक विदाको दिन चलाउन गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको जनाइएको छ ।

सभामुखको सचिवालयले भने आफूसँग पास भएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved