नेप्सेमा उछाल, परिसूचक ४५ दशमलव ९८ अंकले उक्लियो

नेपालभ्युज

नेप्सेमा उछाल, परिसूचक ४५ दशमलव ९८ अंकले उक्लियो
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ४५ दशमलव ९८ अंकले बढेर २१०६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

आज ३१३ कम्पनीको ९९ हजार ६ सय ४१ पटकको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ०५ अंकले बढेर ३९७ दशमलव ६९ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved