एनसेलविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

नेपालभ्युज

एनसेलविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

काठमाडौं। एनसेलको सेयर खरिदबिक्री भएको विषयको रिटमा अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको हो। यसअघि यो मुद्दा हेर्न नभ्याउनेमा परेको थियो ।

मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved