ठूलो संख्यामा महालेखाका कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)

नेपालभ्युज

ठूलो संख्यामा महालेखाका कर्मचारीको सरुवा, को–कहाँ ? (सूचीसहित)

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार निर्णय गर्दै  प्रशासन सेवा र लेखा समूहका कर्मचारीहरुलाई कामकाजमा खटाएको हो ।

प्रशासन सेवा र लेखा समूह गरी कार्यालयले पाँच सयभन्दा बढी कर्मचारीको सरुवा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved